घोराही सिमेन्टको आईपीओ स्थगन

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ निष्काशन प्रक्रिया बन्द गर्ने निर्णय गरेको छ। उक्त कम्पनीले ठुलो मात्रामा झुटो आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले यस्तो निर्णय गरेको हो। यस कम्पनीलाई प्रदान गरिएको इस्कुअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाललाई तीन दिनभित्र स्पष्ट गरी पेश गर्न जेठ ३० गते पत्राचार गरिएकोमा कयर रेटिङ नेपालले हालसम्म पनि जानकारी पेश नगरी कुनै आधार बीना म्याद थपको लागि अनुरोध गरिएको हुनाले बोर्डले हाललाई आइपीओ निष्काशन स्थगन गर्ने निर्णय गरेको हो।

Add a Comment

Your email address will not be published.